वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
क्रान्तिकाे पक्षमा पूर्वराष्ट्रपति भण्डारी
Prabhu Bank AD

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रान्ति अझै सम्पन्न भइनसकेको भन्दै आफुलाई क्रान्तिकाे पक्षमा उभ्याएकी छिन् ।
मदन भण्डारी फाउण्डेसनले काठमाडौंमा गरेको मदन भण्डारीको ७२औं जन्मजयन्ती समारोहमा पूर्वराष्ट्रपति भण्डारीले अहिले राजनीतिक संरचना मात्रै परिवर्तन भएको बताएकी छन् ।
‘राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन, केबल शुरुवात भएको छ’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका संभावनाहरु बाँकी नै छन् । हामीले जनताको बीचमा गएर नै ती संभावनाहरुको खोजी गर्नुपर्छ ।’

Prabhu Bank AD

सम्बन्धित खवर