वि.सं.२०८३ मंसिर १० बुधवार
Shivam
Dish Home Long Ad
TaTa
प्रधानमन्त्रीले जवाफ दिने क्रममा ढाटेपछि संसदमा होहल्ला

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा जवाफ दिने क्रममा ढाटेपछि सदनमा होहल्ला भएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान भएको बताए ।

त्यसलगत्तै एमालेका सांसद सूर्य थापाले आपत्ति जनाए । सांसद थापाको आपत्तिपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच होहल्ला चल्यो । एमालेका अर्का सांसद रघु पन्तले अदालतले अन्तरिम आदेश दिइसकेको बेलामा प्रधानमन्त्रीले व्याख्या गर्न नमिल्ने बताए ।

Agni

सम्बन्धित खवर