वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
जसपाले किन बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक ?
Prabhu Bank AD

 

 

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले जेठ १४ गते (आइतबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको जसपा केन्द्रीय कार्यालयले जनाएका छन।

Prabhu Bank AD

सम्बन्धित खवर