वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
यसरी अस्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने पक्राउ
Prabhu Bank AD

 

काठमाडौ । अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको ‍छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर