वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
एसएसपी बढुवामा असन्तुष्टि देखिए आभुषण तिमल्सिना
Prabhu Bank AD

 

 

काठमाडौं । एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी आभुषण तिमल्सिनाले राजीनामा दिएका छन्। सरकारले गत शुक्रबार प्रहरीका १८ जना एसपीहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो।

सिफारिसप्रति असन्तुष्टि जनाउँदै तिमल्सिनाले आइतबार प्रहरी हेडक्वार्टरमा राजीनामा बुझाएका हुन्। बढुवा हुँदा सिनियर र कार्यक्षमता भएकामाथि अन्याय गरिएको उनको भनाई छ।

१३ जना एसएसपी आईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि १८ एसएसपी पद रिक्त भएको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर