वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
संघीय संसद्‌को अधिवेशन अन्तिम दिन आज
Prabhu Bank AD

 

 

काठमाडौँ । संघीय संसद्‌को अधिवेशन अन्त्यको तयारी गरिएको छ । आजको बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनायो ।मंसिर १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर