वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
आज पाँच किलो सुनसहित दुई पक्राउ
Prabhu Bank AD

 

नेपालगन्ज । बाँकेको नेपालगन्जमा झण्डै ५ किलो सुनसहित २ जना पक्राउ परेका छन् । नेपालगन्जको न्यूरोड क्षेत्रबाट प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सोनी र ठाकुरले तयारी गरगहनासहित गहना बनाएर ल्याएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सुनको सिक्री, माला, वाला, चुरी, झुम्का मुन्द्री, ब्रासलेट हार औंठी बरामद गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर