वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
श्रेष्ठले दर्ता गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

 

काठमाडौं । वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यालय पुगेर आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।

लक्ष्मी ग्रुपका निर्देशक श्रेष्ठले ११.१५ मा उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजेसम्म ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

Agni

सम्बन्धित खवर