वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बाजुरा केन्द्रविन्‍दु बनाएर भूकम्प
Prabhu Bank AD

 

काठमाडौं । बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोबाट क्षतिको खबर आइपुगेको छैन।

यो पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको तेस्रो भुइँचालो हो। यसअघि माघ १० गते ५.९ र माघ १२ गते ४।१ म्याग्निच्युडका भुइँचाला गएका थिए।

बाजुरा मात्र होइन, केही समययता पश्चिम नेपालका दुर्गम जिल्लामा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। आजको समेत जोड्दा पछिल्ला चार महिनामा पश्चिम नेपालमा १३ वटा भुइँचाला गइसकेका छन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय