काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्ताको जिम्मेवारी परमात्मा भट्टराईलाई तोकिएको छ । टेलिकमले कम्पनीको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक परमात्मा भट्टराईलाई कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी दिइएको कम्पनीले बताएको छ ।
©2026 All Right Reserved www.gaunagar.com | Powered By Sampurna Media Pvt. Ltd.