वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
भारतले नेपाललाई गर्याे दुई सय वटा मिर्गौला डायलासिस मेसिन सहयोग

काठमाडौं  । भारत सरकारले नेपाललाई दुई सय वटा मिर्गौला डायलासिस मेसिन सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । त्यसमध्ये आज २० वटा मेसिन हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती मेसिन हस्तान्तरण गर्ने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मेसिन हस्तान्तरणको कार्यक्रम बिहान साढे ११ बजे राखिएको छ ।

समारोहमा नेपाल सरकारलाई दुई सय वटा मिर्गौला डायलासिस मेसिनको पहिलो किस्तावापत हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ ।

 

Agni

सम्बन्धित खवर