वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधारा नगरपालिकाका निशान्त बुढाले जिते नगद एक लाख
Prabhu Bank AD

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधारा नगरपालिकाका निशान्त बुढाले नगद एक लाख जितेका छन् । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुने डिसहोमले जनाएको छ ।

यसै क्रममा चादनी–दोधारा नगरपालिका—८ निवासी निशान्त बुढाले रु एक लाख जित्नुभएको हो । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो ।

डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालबाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता बुढालाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी.रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर