वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
उपसभामुख इन्दिरा रानाले पद शपथ लिइन्
Prabhu Bank AD

 

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरे समक्ष नवनिर्वाचित उपसभामुख रानाले शपथ लिएकी हुन्।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर