वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त
Prabhu Bank AD

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । नेकपा (माओवादी केन्द्र) उपमहासचिवसमेत रहेका उनले प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार सोमबार उनलाई प्रधानमन्त्रीले राजनीतिक सल्लाहाकार नियुक्त गरेका हुन् । उनी २०७४ को निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गएको निर्वाचनमा पनि टिकटको आकांक्षी उनले टिकट पाएका थिएनन् । गजुरेल सिन्धुली २ बाट प्रतिनिधित्व गर्छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर