वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
सभामुख निर्वाचनमा देवराज घिमिरे निर्वाचित
Prabhu Bank AD

 

काठमाडौं ।नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन्।

घिमिरेले १६७ मत पाए भने न्यौपानेले १०० मत पाइन्। एक जना सांसदले मत दिएनन्। आजको बैठकमा २६८ सांसद उपस्थित थिए।

Prabhu Bank AD

सम्बन्धित खवर