वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
आज कम्बोडिया प्रधानमन्त्री तिपाहदेसँग प्रधानमन्त्री ओलीको भेट
Prabhu Bank AD

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ।

सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय