वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
तोलामा १३ सय बढ्यो सुन
Prabhu Bank AD

बिहीबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँ कायम भएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर