वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
दुई लेनभन्दा बढीका ३०.५८ किलोमिटर सडकमा कालोपत्र
Prabhu Bank AD

चालु आर्थिक वर्ष २०८१र८२ को माघ मसान्तसम्ममा ३०.५८ किलोमिटर दुई लेनभन्दा बढीको सडक कालोपत्र भएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले माग मसान्तसम्ममा भएका कामको जानकारी दिँदै २४६ किलोमिटर दुई लेनको सडक कालोपत्र भएको बताएका हुन् ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पुष्पलाल मध्यपहाडी राजमार्ग ५६ किलोमिटर सडक खन्ने लक्ष्य लिएकोमा ७८.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उनले जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर