वि.सं.२०८३ साउन ९ शनिवार
Dish Home Long Ad
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
Prabhu Bank AD

 

काठमाडौँ । लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर ५ म्यान्च्यिुडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको हो ।
भूकम्पको धक्का वरपरका क्षेत्रमा समेत महसुस गरिएको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर