वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
पहिलोपटक पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु
Prabhu Bank AD

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन्।

बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले सो अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन्।

यो अवसरमा धुम्बाराहीकी १४ वर्षीया किशोरी आइरिस मानन्धरलाई पहिलो एचपीभी खोप लगाइयो।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय