वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
ट्याक्टर दुर्घटना बाट चालकको मृत्यु
Prabhu Bank AD

 

 

काठमाडौं । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ ।

आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका (६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक चापाकोट नगरपालिका (२ धुर्कोटका ३२ वर्षमा नविन सुनार र सहचालक वालिङ नगरपालिका(८ मिर्दिका १४ वर्षका सोविन विक घाइते भएका थिए । उनीहरुलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

सहचालक विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो र उनलाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय