वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
नेपालगन्जबाट काठमाडौं उडेको जहाज भिजिबिलिटी कम भएपछि झापामा आकस्मिक अवतरण
Prabhu Bank AD

 

काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ४४० विमान झापामा अवतरण गरिएको छ । बिहान ७ बजे नेपालगन्जबाट उडेको विमान ९ बजेर ६ मिनेटमा झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौंको भिजिबिलिटी कम्तीमा १६ सय मिटर हुनुपर्ने थियो । तर, बिहान १५ सय मिटर मात्रै भएकाले झापामै अवतरण गर्नुपरेको बताइएको छ । सोही जहाजमा सवार एक यात्रु मदनकुमार गौतमले विमानस्थलको लापरबाहीले यस्तो भएको कुरा  बताएका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर