वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
भक्तपुरमा बुटवलका कोरोना संक्रमित पुरुषको मृत्यु
Prabhu Bank AD

काठमाडौं, ८ भदौ । कोरोना संक्रमणबाट भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनको अन्तिम संस्कार पनि भइसकेको छ ।

मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर