वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
२४ घण्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि
Prabhu Bank AD

पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४५० जनामा गरिएको नमूना परीक्षणमा १४२ जनामा संज्ञक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा कुनै संक्रमितको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार २४ घण्टमा २३० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २५२८ जना सक्रिय संक्रमित रहेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर