वि.सं.२०८३ साउन ११ सोमवार
Dish Home Long Ad
विमानस्थलबाट साढे ६ लाखसहित मिक्मार तामाङ पक्राउ
Prabhu Bank AD

विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् ।

३ साउनमा बुद्ध एयरको विमानमा विराटनगरबाट काठममाडौं जाने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेको विवरण प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर