वि.सं.२०८३ साउन १३ बुधवार
Dish Home Long Ad
अर्थ मन्त्रालय अगाडी करार कर्मचारीहरूको प्रदर्शन
Prabhu Bank AD

काठमाडौ । अर्थ मन्त्रालयमा करार कर्मचारीहरूले प्रदर्शन गरेका छन्। सरकारले आगामी आर्थिक वर्षबाट सरकारले करारका कर्मचारी हटाउने भनेपछि उनीहरूले मन्त्रालयको गेटमा प्रदर्शन गरेका हुन्।
अहिले करार कर्मचारीका प्रतिनिधि र अर्थ सचिवका बीचमा छलफल भइरहेको छ। मन्त्रालयभित्र सञ्चारकर्मी प्रवेशमा पनि रोक लगाइएको छ।

सिंहदरबारभित्रका र नजिक सरकारी कार्यालयका करार कर्मचारी अर्थ मन्त्रालयमा जम्मा भइरहेका छन्।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर