वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
आज इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी
Prabhu Bank AD

११ चैत, विराटनगर । सुनसरीको इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ ।
इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण पार्लर वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको पूर्वाञ्चल क्याफेमा बुधबार बिहान भीषण आगलागी भएको छ।

अत्यधिक भिडभाड हुने क्षेत्रमा रहेको क्याफेमा सल्किएको आगो निभाउनका लागि अहिले धरान, इनरुवा, इटहरी लगायत विभिन्न स्थानबाट पुगेका ५ वटा दमकलले आगो निभाइरहेका छन्। क्याफेभित्र कोही व्यक्ति अड्किएका छन् वा छैनन् यकिन भएको छैन। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। इटहरी उपमहानगरपालिकाको दमकल जेन्जी आन्दोलनको क्रममा आगजनी भएपछि दमकल आउन समय लाग्दा आगो फैलिएको स्थानीयले बताएका छन्।आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना सक्रिय छन्।

चोकको गोर्खा क्याफेभित्र कोही व्यक्ति अड्किएका छन् वा छैनन् यकिन भएको छैन। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। इटहरी उपमहानगरपालिकाको दमकल जेन्जी आन्दोलनको क्रममा आगजनी भएपछि दमकल आउन समय लाग्दा आगो फैलिएको स्थानीयले बताएका छन्।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना सक्रिय छन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर