वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
“एफ सि बायर्न लेजेण्ड कप २०२६” डिशहोम गो मा प्रत्यक्ष प्रशारण हुँदै
Prabhu Bank AD

काठमाडौँ । बायर्न एफ सि ले आयोजना गर्ने लेजेन्ड फुटवल खेलाडीहरूको फुटबल प्रतियोगिता ’एफ सि बायर्न लेजेण्ड कप २०२६’ डिशहोम गो मा प्रत्यक्ष प्रशारण हुनेभएको छ ।

पुरानो शैलीको ईनडोर फुटवल प्रतियोगितामा सहभागी एफ सि बायर्नका आर्जेन रोविन, फ्र्याङ्क रिबेरी, लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यान जस्ता लेजेन्ड खेलाडीहरूले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबलपे्रमीहरूका लागी पुराना दिनहरू ताजा गराउनेछन् ।

छ वटा क्लबहरू एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिड सहभागी प्रतियोगितामा क्लवका अरु पुर्वस्टार प्लेयरहरु (लिजेन्ड फुटवलरहरू) को जादु पनि पुनः एकपटक हेर्न पाईने छ ।

नेपालमा भने यो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी ८ बजेर ५ मिनेट देखी डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडि २ च्यानलमा हेर्न पाईने छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर