वि.सं.२०८३ वैशाख १६ बुधवार
Dish Home Long Ad
दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रिइन्स्योरेन्सको कार्यालयमा आज छापा
Prabhu Bank AD

२ वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रिइन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ ।
मंगलबार निजी निवास र हिमालयन रिइन्स्योरेन्सको कार्यालयमा छापा हानेको स्रोतको भनाइ छ । छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात
लिएको विभागका एक कर्मचारीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर