वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
पहिलो भेटमा बलियो इङ्ल्यान्डविरुद्ध कसरी प्रस्तुत हुनुपर्छ इरान (म्याच प्रिभ्यू)
Prabhu Bank AD

 

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा इरानसँग खेल्दैछ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ मा सुरु हुनेछ ।

सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ । यता पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको इरान यो पटक भने अन्तिम १६ मा पुग्ने पहिलो लक्ष्यमा हुनेछ । इङ्ल्यान्ड र इरानबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय