
काठमाडौँ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ पछिल्लो १३ वर्षदेखि नेपालमा राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउने गरिएको छ ।
यसैक्रममा आज बिहानै नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित बसन्तपुरमा राष्ट्रिय पोसाक एवम् टोपी दिवस मनाइएको हो।
यो एउटा स्वतस्फुर्त चलेको अभियानमा सहभागी हुने क्रम बढ्दो छ ।


