वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
नेपाल र भारतबीचको क्रिकेट खेल पानी परेपछि रोकियो
Prabhu Bank AD

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ ।

खेल रोकिनुअघि ३७-५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय