वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
राजनीति यादवहरुको पेशा हो ? अरुको लागि सेवा हो ?
Prabhu Bank AD

काठमाडौ । जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीति पेशा नभएर सेवा भएको बताएका छन् । सेतोपाटीसँगको अन्तर्वार्तामा यादवले यसो भनिएको हो ।

उनले भने, पेशागत कुरा त धेरै छन् । राजनीति त सेवा हो । राजनीति गर्ने सांसदहरुले कतै लेख्नुपर्यो भने आफ्नो पेशाको ठाउँमा राजनीति लेखेकोमा उनले कटाच्छ गरे ।

 

Prabhu Bank AD

सम्बन्धित खवर