वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
डा.बाबुराम भट्टराईलाई पितृशोक
Prabhu Bank AD

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज विहान निधन भएको हो । उहाँको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार गराइरहेकोमा उहाँको त्यही निधन भएको थियो ।

अन्त्येष्टिमा प्रलोपाका नेता(कार्यकर्ताहरु सहभागी भएका छन् । अन्य राजनीतिक दलका उच्च तहका नेताहरु भने सहभागी भएनन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय