सप्तरी ८ असार । सप्तरी खोकसरका गोविन्द चौधरी कमरेड दिपुको १५ अौ स्मृति कार्यक्रम सम्पन्न भएको छ । सप्तरीको खोकसर चौकीमा रहेको शालिमाथि नेकपा माओवादी केन्द्रका नेताहरूले माल्याअर्पण गरेर श्रद्धाञ्जली कार्यक्रम मनाएका छन् । दिपुलाई तत्कालीन माओवादी विरोधीहरुले सिआइडी गरेर बोदेबर्साइन वडा नम्बर २ को नेगडा बैरियाबाट अपहरण गरी २०६४ असार ९ गते हत्या गरिएको थियो । कमरेड गोविन्द प्रति हार्दिक श्रद्धाञ्जली ।

