वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
उपेन्द्र यादव मधेसी जनताको मुद्दा बेचेर बाँचिरहेका छन् – महेन्द्र राय यादव
Prabhu Bank AD

काठमाडौ २८ जडिबुटी । काठमाडौंको जडिबुटीमा रहेको रोयल जडिबुटी बैंकटमा बसेको जसपाको प्ररम्भिक बैठकलाई सम्बोधन गर्दै सांसद तथा पूर्व कृषि मन्त्री महेन्द्र राय यादवले मधेसी जनताको मुद्दा र अधिकार मधेसी दल र नेताहरूको कारण ओझेलमा परेको बताएको छ । उनले भनेका छन्, केही मधेसी पार्टी र नेताहरूले सबैतिरबाट हार खाएपछि राष्ट्रिय पार्टी र सिंहदरबारसँग मिलेर मधेसी जनताको बाँकी मुद्दा र अधिकार देखाएर मन्त्री पद लेनदेनमा जीवन बिताइरहेको बताए । त्यसैले मैले उनीहरुको साथ छोडे । केही समयपछि मधेसी जनता सचेत भएपछि उनीहरु मधेसमा हराउने दाबी समेत गरे ।

जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव बीच वैचारिक विवाद बढेपछि बाबुराम समूहले काठमाडौंमा २८,२९ गते बैठक डाकेको छ भने उपेन्द्र यादव समूहले मधेस प्रदेशको बिरगंजमा २९,३० गतेछुट्टाछुट्टै बैठक बोलाएको छ । बाबुराम नेतृत्वको बैठक भने सुरु भइसकेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर