वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
देशभर ३५३ उम्मेदवार निर्विरोध निर्वाचित
Prabhu Bank AD

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूमध्ये तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्यका लागि जम्मा ३५ हजार दुई सय २१ पदमध्ये तीन सय ५३ पदमा एक्लो उम्मेदवारी परेकाले सम्बन्धित पदमा उम्मेदवारी दिनेहरू निर्विरोध निर्वाचित भएका आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

सहप्रवक्ता अर्यालका अनुसार ६ हजार सात सय ४३ दलित महिला वडा सदस्य पदमा एक सय ७० स्थानमा उम्मेदवारी परेको छैन ।

 

Prabhu Bank AD

सम्बन्धित खवर