वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
मधेस प्रदेश सरकारमा माओवादी सहभागी
Prabhu Bank AD

 

धनुषा । नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएको छ । माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।

मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन् भने राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

योसँगै मधेस प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि दुई मन्त्रालय पाए मात्रै सरकारमा जाने भन्दै माओवादी सरकारमा सहभागी भएको थिएन ।

Prabhu Bank AD

सम्बन्धित खवर