वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
लेबनानी पत्रकार फातिमा फतौनी इजरायली हवाई आक्रमणमा मृत्यु
Prabhu Bank AD

काठमाडौं । लेबनानी पत्रकार फातिमा फतौनी अल–मायादीन हिजो मार्च २८ मा दक्षिण लेबनानको जेजिनमा इजरायली हवाई आक्रमणमा मारिएकी छिन्। केही हप्ता अघि मात्र इजरायली हवाई आक्रमणमा उनका भाइ, फोटो पत्रकार मोहम्मद फतौनीको मृत्यु भएको थियो।
उनको साहस अतुलनीय थियो। उनको बलिदान, उनको आवाज जीवित रहने छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय