वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
सर्वोदय पार्टीले नियुक्त ग¥यो जिल्ला संयोजकहरु
Prabhu Bank AD

काठमाडौं । डा. सिके राउतको जनमत पार्टीबाट विद्रोह गरी बनेको दिपककुमार साह नेतृत्वको सर्वोदय पार्टीले जिल्ला संयोजकहरु नियुक्त गरेको छ । निर्वाचन आयोगमा दर्ता भएको यो पार्टी आफ्ना विचार र एजेण्डा मिल्ने पार्टीहरुसँग मिलेर निर्वाचनमा सहभागी हुने तयारीमा रहेको छ ।

ई.दिपक कुमार साहले प्रेस वक्तव्यमार्फत् दिइएको जानकारी अनुसार तपसील बमोजिम जिल्ला संयोजकहरु नियुक्त गरेको छ :

 

Prabhu Bank AD

सम्बन्धित खवर