वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
Prabhu Bank AD

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को ‘मान्छे मान्छे’बोलको गीत सार्वजनिक भएको छ। गीत बिहीबार सार्वजनिक भएको हो। फिल्मको लिरिकल भिडियो प्रस्तुत गरिएको छ। गीतलाई सत्यराज आचार्यले गाएका छन्। अशोक शेरचनले लेखेको गीतमा संगीत एलिश कार्कीले गरेका छन्। गीतमा क्रान्ति, शासन व्यवस्था, विभेदजस्ता विषयलाई समेटिएको छ।

गीत समावेश दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘प्रकाश’ भदौ १० मा प्रदर्शन मा आउँदै छ। फिल्मलाई विकास सुवेदीले लेखेका छन्। दिनेशबहादुर रावत फिल्मका सहायक निर्देशक रहेका छन्। फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय