वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
प्रधानमन्त्रीलाई भेट्न किन गए रवि लामिछाने बालुवाटारमा
Prabhu Bank AD

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्।
उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।

प्रचण्ड र लामिछानेबीच समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर