काठमाडौ । दुई सातादेख अवरुद्ध पृथ्वी राजमार्गमा असोज १ गतेदेख सवारी साधन पूर्णरुपमा सञ्चालन हुने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सचविालयले पृथ्वी राजमार्गको कृष्णभरिमा ट्र्याक खोल्ने काम सकएिपछ गाडी सञ्चालनको तयारी भएको जानकारी दएिको हो।
बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लनि सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ,’ प्रधानमन्त्रीको सचविालयले भनेको छ, यो सडक खण्डमा भोलबिाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्।


