वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
युनाइटेडको तेस्रो जित
Prabhu Bank AD

प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३(१ अन्तरले हराएको छ ।

मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।

प्रि-सिजन टुरमा अष्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाइटेड लिभरपुललाई ४(० र मेलबर्न भिक्ट्रीलाई ४(१ ले हराएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर