वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Prabhu Bank AD

 

काठमाडौं । धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सबैला नगरपालिका–९ स्थित सडकमा प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर