वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
कांग्रेसप्रति समर्पित युवा गजलकार श्यामबहादुर जिसीको गजल
Prabhu Bank AD

गजल
बनाउ काङ्ग्रेसकै नेतृत्वमा शान्तिको संविधान।
चलाउनु पर्छ मिलिजुली समुद्रीको अभियान।।

सिह दरवारको अधिकार ल्याउ गाउँ गाउँमा।
गर्छौं हिमाल,पहाड तराई सस्कृतिको सम्मान।।

मधेसी पहाडी दलित जात जनजाती जागौ अब।
भ्रष्टाचारी,बलात्कारी निर्मुल पारी छरौ यहाँ ज्ञान।।

काङ्ग्रेसले दिन्छ अब राष्ट्रिय एकताको संदेश।
देशका लागि गरौं संघर्ष मागे पछि गरौं बलिदान।।

चार जात छट्टिस बर्ग मिलेर बनाएको शान्ती भुमि।
स्मरण गरौं सहिद प्रती उनै हुन् देशका भगवान।।
___गजलकार एवम् कवि
श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गाउ पालिका ८ बल्लेखोला प्युठान
लुम्बिनी प्रदेश पश्चिम नेपाल
हाल भारत

Prabhu Bank AD

सम्बन्धित खवर