वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
यस्तो छ कतार विश्वकपको तालिका
Prabhu Bank AD

फिफा विश्वकप २०२२ सुरु हुन अब ३९ दिन मात्र बाँकी छ। यसपटकको विश्वकप कतारमा हुँदै छ। फुटबल विश्वकप पहिलोपटक खाडी मुलुकमा हुन लागेको हो।

कतार विश्वकपको पहिलो खेल नोभेम्बर २० मा आयोजक मुलुक कतार र इक्वेडरबीच हुनेछ।

यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। उद्घाटनको दिन एउटा मात्र खेलको तालिका छ। विश्वकपमा समूहचरणका खेल डिसेम्बर २ सम्म हुनेछन्।

त्यसपछि अन्तिम १६ का खेल हुनेछन्। अन्तिम १६ का खेल डिसेम्बर ६ मा सकिनेछ।

क्वार्टरफाइनलका खेल डिसेम्बर ९ र १० मा हुनेछ। सेमिफाइनल खेल डिसेम्बर १४ र १५ मा हुनेछ।

विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय