काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर बुबा र आमा गम्भीर घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।
गएराति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।
©2026 All Right Reserved www.gaunagar.com | Powered By Sampurna Media Pvt. Ltd.