वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
भद्रकालीमा सवारीसाधन पूजा गर्नेहरूको भिड
Prabhu Bank AD

आज विश्वकर्मा पूजा भगवान् विश्वकर्माको धूमधामले पूजा गरेर मनाइँदै छ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।

आज पूजा गरिएको मूर्तिलाई भोलि पल्ट नदीमा सेलाइन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।
आज काठमाडौँको भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरूको घुइँचो लागेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर