वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा को को थिए ? (नामावली)
Prabhu Bank AD

 

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा क्याप्टेन मनीषरत्न शाक्य र कोपाइलट एस कटुवाल सहित १९ जना सवार रहेको पाइएको छ।

एक जना विदेशी सहित सबै एअरलाइन्सको कर्मचारी रहेको खुलेको छ। विदेशी नागरिक कुन देशका थिए भन्ने चाहिं खुलेको छैन। जहाजमा एअरलाईन्सका कर्मचारी प्रिजा खतिवडा बाहेक सबै पुरुष थिए।

साउन ९ गते दुर्घटनामा परेको विमानमा रहेकाहरू ।

१. मनीषरत्न शाक्य
२. एस कटुवाल
३. अमिटमान महर्जन
४. सागर आचार्य
५. दिलीप बर्मा
६. मनुराज शर्मा
७. आश्विन निरौला
८. सुदीपलाल जोशी
९. सर्वेश महर्जन
१०. श्याम बिन्दुकार
११. नवराज आले
१२. राजाराम आचार्य
१३. प्रिजा खतिवडा
१४. अधिराज शर्मा
१५. उद्धव पुरी
१६. यज्ञप्रसाद पौड्याल
१७. सन्तोष महतो
१८. पुण्यरत्न शाही
१९. अरिफ रेड

Prabhu Bank AD

सम्बन्धित खवर